छानबिनमा परेका तत्कालीन महानिर्देशक ढकाल मन्त्रालयमा हाजिर गर्दै
ratopati.com · Wed Jul 01 07:37:40 GMT 2026

काठमाडौँ । औषधिको मूल्य वृद्धिलाई लिएर छानबिनमा रहेका औषधी व्यवस्था विभागका तत्कालीन महानिर्देशक नारायणप्रसाद ढकालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा हाजिर गर्दै आएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार ढकालले मन्त्रालयमा नियमित हाजिर गर्दै आएका हुन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले ढकाललाई निलम्बन गरिएको नभई छानबिनको मात्रै विषय भएकाले हाजिर गर्दै आएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)