संवैधानिक निकायहरूको स्वतन्त्रतामा हस्तक्षेप नगर !
baahrakhari.com · Fri Aug 21 05:08:27 GMT 2026
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धानको क्षेत्राधिकारमा समेट्न नहुने धारणा प्रकट गरेका छन् । केही वर्षदेखि नै यस विषयमा बहस हुँदै आएको छ ।
सर्वसत्तावादी सोच राख्नेहरू निजी क्षेत्रलाई पनि अख्तियारको क्षेत्राधिकारमा समेट्नुपर्ने ठान्छन् । अपेक्षाकृत उदार विचार राख्नेहरू निजी क्षेत्रको नियमन अख्तियारको काम होइन भन्ने गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)