विद्यालयबाट घर फर्कने क्रममा खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो
himalpress.com · Fri Aug 21 05:10:47 GMT 2026

हेटौँडा- हेटौँडा उपमहानगरपालिका-१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा भेटिएको छ।
उनको खोजीमा रहेको सुरक्षाकर्मीको टोलीले उनको शव आज बिहान फेला पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)