४६ वर्षको उमेरमा मैदान फर्किएका रोनाल्डिन्होको लक्ष्य ३०० औँ गोल
ratopati.com · Fri Aug 21 05:40:40 GMT 2026
रोम । ब्राजिलका महान् फुटबलर रोनाल्डिन्हो ले इटालीको तेस्रो डिभिजनको क्लब राभेन्नाबाट खेल जीवनमा पुनरागमनको घोषणा गर्दै करिअरको ३०० औँ गोल गर्ने आशा व्यक्त गरेका छन्।
सन् २०१५ मा फुटबलबाट सन्न्यास लिएका फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी), स्पेनको बार्सिलोना र इटालीको एसी मिलानका पूर्वप्लेमेकरलाई स्वागत गर्न ‘रोनाल्डिन्हो डे’ नाम दिइएको कार्यक्रममा वर्षाका बाबजुद हजारौँ समर्थकहरू सहरको समुद्री किनारमा जम्मा भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)