सुदूरपश्चिमका मुख्यमन्त्रीलाई आफ्नै दलबाट मन्त्री छान्न सकस
ekantipur.com · Fri Aug 21 05:40:50 GMT 2026

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई आफ्नै दलबाट मन्त्री छान्न सकस
आकांक्षी बढी भएकाले मन्त्री छनोट गर्न नसकेपछि मुख्यमन्त्री भट्ट सहइन्चार्ज रहेको नेकपा प्रदेश कमिटीले १२ जना सांसदको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)