भृकुटीमण्डपमा मन्त्री सिता बादीको अनुगमन
onlinekhabar.com · Fri Aug 21 06:00:41 GMT 2026

५ भदौ, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले भृकुटीमण्डप क्षेत्रको छड्के अनुगमन गरेकी छन् ।
मन्त्री बादीले आज समाज कल्याण परिषद्को टोलीका साथमा भृकुटीमण्डप क्षेत्रको अनुगमन गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)