गरिमालाई न्याय माग्दै काठमाडौंमा प्रदर्शन (तस्वीरहरु)
nepallive.com · Fri Aug 21 06:00:00 GMT 2026

काठमाडौं – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको भन्दै आज काठमाडौंमा विरोध प्रदर्शन भएको छ।
अधिकारकर्मी र आफन्तहरुले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले ‘गरिमालाई न्याय दे’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)