सुनचाँदीको मूल्य बढ्यो
nepallive.com · Fri Aug 21 06:07:22 GMT 2026

काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलमा ३३ सय रुपैयाँले बढेर ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)