डा. थापाको हरित हाइड्रोजनसम्बन्धी पुस्तक सार्वजनिक
baahrakhari.com · Fri Aug 21 06:05:54 GMT 2026

काठमाडौं । नेपालमा हरित हाइड्रोजनको सम्भावना, ऊर्जा रूपान्तरण तथा औद्योगिक डिकार्बोनाइजेसनका रणनीतिक मार्ग समेटिएको पुस्तक सार्वजनिक भएको छ ।
‘ग्रिन हाइड्रोजन इन नेपालः स्ट्राटेजिक पाथवेज फर डिप डिकार्बोनाइजेसन एन्ड इन्डस्ट्रियल ट्रान्सफर्मेसन’ पुस्तक सार्वजनिक गरिएको हो । काठमाडौं विश्वविद्यालयमा गरिएको अनुसन्धान तथा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सहकार्यका आधारमा तयार पारिएको पुस्तकले नेपालको ऊर्जा तथा औद्योगिक क्षेत्रमा हरित हाइड्रोजनको सम्भावना र त्यसको रणनीतिक उपयोगबारे चर्चा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)