अमेरिकी राजनीतिमा ‘डेमोक्रेटिक समाजवादी’को उदय : बढ्दो प्रभाव, गहिरिँदो मतभेद
ratopati.com · Fri Aug 21 06:15:00 GMT 2026

अमेरिकी राजनीतिमा ‘डेमोक्रेटिक सोसियलिस्ट’ अर्थात् प्रजातान्त्रिक समाजवादीहरूको प्रभाव बढिरहेको छ। डेमोक्रेटिक पार्टीको वामपन्थी धारमा उनीहरू महत्त्वपूर्ण शक्तिका रूपमा उदाइरहेका बेला यस आन्दोलनभित्रै भने प्राथमिकता र ‘प्रजातान्त्रिक समाजवाद’ को वास्तविक अर्थलाई लिएर मतभेद देखिन थालेको छ।
फ्लोरिडा राज्यकी प्रतिनिधि एन्जी निक्सनले मङ्गलबार डेमोक्रेटिक पार्टीको सिनेट प्राइमरीमा हासिल गरेको जित डेमोक्रेटिक समाजवादी उम्मेदवारहरूको बढ्दो सफलताको पछिल्लो उदाहरण हो। तर, डेमोक्रेटिक समाजवादी आन्दोलन तथा व्यापक प्रगतिशील राजनीतिक धारभित्र यस समूहका प्राथमिकताबारे अझै एकरूपता देखिँदैन। कतिपय उम्मेदवारले त आफूलाई खुला रूपमा डेमोक्रेटिक समाजवादी भनेर चिनाउनसमेत हिच्किचाइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)