ज्ञानेन्द्रको दाबी : प्रधानमन्त्री मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न जानुभएको हो
nagariknews.nagariknetwork.com · Fri Aug 21 06:05:04 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङको खम्पा गुम्बा दर्शनका लागि निजी भ्रमणमा गएको दाबी गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै शाहीले यस्तो दाबी गरेका हुन्। उनले सो क्रममा मुस्ताङ भ्रमणलाई लिएर सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रति आपत्ति समेत जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)