‘डियर काव्या’ निर्माण घोषणा, मुख्य भूमिकामा उपासना र बिक्की
ratopati.com · Fri Aug 21 06:15:22 GMT 2026

काठमाडौँ । नेपाली चलचित्र ‘डियर काव्या’ निर्माण घोषणा गरिएको छ । बिजेश्वरीस्थित होटल बज्रमा एक कार्यक्रम गर्दै गोल्डेन वल्फ पिक्चर्सले फिल्म घोषणा गरेको हो ।
फिल्ममा उपासनासिंह ठकुरी, बिक्की शमशेर खड्का, गौरी मल्ल, तृप्ति नाडकर, अनुप बराल, सन्तोष थापा र खड्गबहादुर पुनमगर लगायत कलाकारको अभिनय रहनेछ । बिक्कीका लागि भने ‘डियर काव्या’ डेब्यु फिल्म हुनेछ । उनी थिएटरका विद्यार्थी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)