सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
lokaantar.com
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला तीन हजार ३०० र चाँदीको मूल्य १३० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १६ हजार ७०० कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला चार हजार ९८५ निर्धारण भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)