निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी
khabarhub.com · Fri Aug 21 06:23:52 GMT 2026
काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै आगामी आइतबारदेखि विशेष ओपीडी सेवा सञ्चालन गर्ने भएको छ।
अस्पतालका अनुसार प्रत्येक आइतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विशेष ओपीडी सञ्चालन हुनेछ। सेवामार्फत कर्मचारी तथा परिवारका सदस्यलाई सहज र व्यवस्थित रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)