स्वास्थ्य परीक्षणपछि इमरान खानलाई पुन: जेल फिर्ता गरियो
lokaantar.com

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई मेडिकल जाँचपश्चात् अस्पतालबाट पुनः अडियाला जेल फिर्ता गरिएको छ । सूचना मन्त्री अताउल्लाह तरारले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् ।
उनले एक्समा गरेको पोष्टअनुसार, सर्वोच्च अदालतको आदेश पालना गर्दै २० र २१ अगस्टको मध्यरातमा खानलाई कडा सुरक्षाबीच अस्पताल लगिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)