सप्तरीका पाँच जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि, संक्रमित दुईको मृत्यु
ekantipur.com · Fri Aug 21 06:20:29 GMT 2026

सप्तरीका पाँच जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि, संक्रमित दुईको मृत्यु
तिलाठी कोइलाडीका ७४ वर्षीय पुरुष र राजगढका १४ वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएपछि सीएसएफ परीक्षणमा जापानिज इन्सेफ्लाइटिस संक्रमण पुष्टि भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)