साउदीबाट आएको नयाँ मन्त्रीमण्डलमाथि यमनको विमानस्थलमा आक्रमण, १३ को मृत्यु
nepalkhabar.com · Wed Dec 30 17:05:20 UTC 2020
साउदी अरबबाट आएको नयाँ मन्त्रीमण्डलमाथि यमनको विमानस्थलमा आक्रमण हुँदा १३ जनाको मृत्यु भएको छ।
बीबीसीका अनुसार एदन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो विस्फोटनको आवाज सुनिएको छ। नयाँ मन्त्रीमण्डलसहित यमनका प्रधानमन्त्री मइन अब्दुलमलिन साइद साउदीबाट बुधबार यमन अवतरण गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)