रास्वपाको केन्द्रीय समिति बैठक सुरु
khabarhub.com · Fri Aug 21 07:10:01 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार आज वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टी घर’ मा बैठक बसेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)