प्रदर्शनको छैटौँ सातामा ‘गौँथली’
ratopati.com · Fri Aug 21 07:11:03 GMT 2026

काठमाडौँ । फिल्म ‘गौँथली’ प्रदर्शनको छैटौँ प्रवेश गर्न सफल भएको छ । फिल्म आज शुक्रबारबाट छैटौँ सातामा प्रवेश गरेको हो । फिल्मले २३ करोड बढी कमाई गरिसकेको छ ।
गत साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)