दुबईमा पुग्यो नेपाली घिउ, पहिलो चरणमा ६ सय किलो निर्यात
ratopati.com · Fri Aug 21 07:12:08 GMT 2026

काठमाडौँ । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले उत्पादन गरेको घिउ पहिलो पटक दुबई निर्यात हुन थालेको छ। त्यहाँ बसोबास गर्ने नेपालीहरूलाई लक्षित गर्दै शुक्रबारदेखि दुबईमा घिउ निर्यात सुरु गरिएको हो।
पहिलो चरणमा शुक्रबार ६ सय किलो घिउ हवाईजहाजमार्फत दुबई पठाइँदै छ। दुबईमा घिउ निर्यातका लागि डीडीसीले रातो र चन्द्र-सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)