बागलुङमा अन्तर्राष्ट्रिय साइकलिङ तथा सांस्कृतिक महोत्सव हुँदै
ratopati.com · Fri Aug 21 07:16:21 GMT 2026

बागलुङ । बागलुङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन मानचित्रमा चिनाउने उद्देश्यले ‘एनआरएनए बागलुङ–ढोरपाटन बुकि अन्तर्राष्ट्रिय साइकलिङ, पर्यटन तथा सांस्कृतिक महोत्सव २०२६’ आयोजना हुने भएको छ।
अक्टोबर १ देखि ३ सम्म आयोजना हुने महोत्सवको मूल अवधारणा ‘ढोरपाटनको सिरदेखि कालीगण्डकीको तीरसम्म’ रहेको छ। महोत्सवमा नेपाल तथा विदेशबाट करिब ५०० जना साइकलिस्ट, पर्यटन व्यवसायी, प्रवासी नेपाली, सञ्चारकर्मी तथा पर्यटन क्षेत्रका प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)