अब १ अर्ब चुक्तापुँजी भएका संस्थाले मात्र ऋणपत्र निष्कासन गर्न पाउने
baahrakhari.com · Fri Aug 21 07:25:10 GMT 2026

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ऋणपत्र निष्कासन गर्न चाहने संगठित संस्थाहरूलाई एक अर्ब चुक्तापुँजी अनिर्वाय गर्ने प्रस्ताव अघि सारेको छ ।
बोर्डले ऋणपत्र दर्ता तथा निष्कासन नियमावली, २०८३ को मस्यौदा सार्वजनिक गर्दै ऋणपत्रमा कडाइ गर्न खोजेको हो । जसमा ऋणपत्र निष्कासन गर्न चाहने संगठित संस्थाको मापदण्डमा न्यूनतम पुँजी १ अर्ब तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)