रास्वपा महामन्त्रीको दौडबाट पन्छिए कवीन्द्र बुर्लाकोटी र जगदीश खरेल
nepalpress.com · Fri Jun 26 05:32:02 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री दौडबाट कवीन्द्र बुर्लाकोटी र जगदीश खरेल पछि हटेका छन् । पदाधिकारी उम्मेदवारहरूको अन्तिम नामावलीमा उनीहरूको नाम हटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)