रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने
barnanmedia.com · Fri Jun 26 05:18:13 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी –रास्वपा) को प्रथम महाधिबेशनमा पदाधिकारीहरुको निर्वाचन आज हुँदैछ ।
पार्टी महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्कीका बीचमा प्रतिस्पर्धा हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)