प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच भेटवार्ता
baahrakhari.com · Fri Jun 26 05:28:33 GMT 2026

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालारसँग भेटवार्ता गरेका छन् ।
विराटनगरस्थित कोइराला निवासमा तीन नेताबीच भेटवार्ता भएको कोइरालाको निजी सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)