डीडीसीको घ्यू अब दुबईमा, पहिलो चरणमा ६ सय किलो निर्यात
nepallive.com · Fri Aug 21 07:47:00 GMT 2026
काठमाडौं– सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले उत्पादन गरेको घ्यू पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सफल भएको छ।
नेपाली दुग्धजन्य उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने लक्ष्यसहित डीडीसीले पहिलो खेप घिउ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पठाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)