सार्वजनिक यातायातको भाडा समायोजन गर्न महासंघको माग
khabarhub.com · Wed Jul 01 07:55:25 GMT 2026

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको स्वागत गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले स्वचालित प्रणालीअनुसार सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)