बंगलादेशको सर्वोच्च पदमा मिर्जा फखरुल : विद्यार्थी नेतादेखि राष्ट्रपतिसम्मको रोमाञ्चक यात्रा
ratopati.com · Fri Aug 21 08:15:00 GMT 2026

ढाका । बंगलादेशको राजनीतिमा लामो समयदेखि सक्रिय मिर्जा फखरुल इस्लाम आलमगीर अब देशको सर्वोच्च संवैधानिक पदमा पुगेका छन्। ७८ वर्षीय आलमगीरलाई संसद्ले बंगलादेशको २३औँ राष्ट्रपति निर्वाचित गरेको हो। राष्ट्रपति निर्वाचनमा उनले विपक्षी उम्मेदवार तथा अवकाशप्राप्त कर्नेल ओली अहमदलाई पराजित गरे।
निर्वाचनमा आलमगीरले २५५ मत प्राप्त गर्दा ओली अहमदले ८८ मत पाए। आलमगीर १६७ मतको फराकिलो अन्तरले विजयी भएका हुन्। कुल ३४९ मतदातामध्ये ३४३ सांसदले मतदान गरेका थिए भने ६ सांसद मतदानमा सहभागी भएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
