ट्याक्टर र मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते
nagariknews.nagariknetwork.com · Fri Aug 21 08:05:25 GMT 2026

सर्लाहीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मलंगवा नगरपालिका–८ नेपाल बैंक चोक अगाडि ट्याक्टरको ठक्करबाट गोडैता नगरपालिका–५ की २३ वर्षीया गुरीया कुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)