'ल्याङ्गल्याङ्ग'मा मुख्य कलाकारको लाइनअप पूरा
nagariknews.nagariknetwork.com · Fri Aug 21 08:00:21 GMT 2026

सिनेमा ‘ल्याङ्गल्याङ्ग’ को मुख्य भूमिकामा कलाकार प्रजल दुलाल अनुबन्धित भएका छन्।
सिनेमाका निर्देशक बलिराम चौहानले सिनेमाको मुख्य भूमिकामा प्रजल दुलाललाई अनुबन्धित गरेका बताएका हुन्। प्रजल अनुबन्धित भएसँगै सिनेमाका मुख्य कलाकारको लाइनअप पूरा भएको निर्देशक चौहानले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)