रजनीकान्तको 'जेलर २'ले रिलिजअघि नै कमायो १६० करोड भारू!
setopati.com · Fri Aug 21 08:10:00 GMT 2026

दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको प्रतीक्षित फिल्म 'जेलर २' प्रदर्शनअघि नै चर्चामा छ। यसैबीच फिल्मको ओटिटी अधिकार महंगो मूल्यमा बिक्री भएको दाबी गरिएको छ। उक्त डिलसँगै फिल्मले थलापति विजयको ‘लियो’को रेकर्डसमेत तोडेको बताइएको छ।
बलिउड हंगामाको रिपोर्टअनुसार, नेल्सन दिलीपकुमारको निर्देशनमा बनेको ‘जेलर २’को स्ट्रिमिङ अधिकार १६० करोड भारूमा बिक्री भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)