इरानलाई एक्ल्याउने ट्रम्पको रणनीतिमा चीन–रुस बाधक
nepalviews.com · Fri Aug 21 08:12:06 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आर्थिक रूपमा सहयोग गर्ने कुनै पनि देशलाई आर्थिक रूपमा दण्डित गर्ने चेतावनी दिएका छन् । उनले तेहरानविरुद्ध ‘आर्थिक डी–डे’ घोषणा गरेका छन् ।
इरानसँग अमेरिकाको महँगो युद्ध सुरु भएको छ महिना पुगेका बेला आएको यो चेतावनी ट्रम्पको विदेश नीति उद्देश्य हासिल गर्न अमेरिकी आर्थिक शक्तिको प्रयोग गर्ने पछिल्लो प्रयास हो । आफ्नो दोस्रो कार्यकालको सुरुवातदेखि नै ट्रम्पले विभिन्न व्यापार युद्धमार्फत अमेरिकी आर्थिक शक्तिको प्रयोग गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)