प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमण निजी : प्रधानमन्त्री कार्यालय
kathmandupati.com · Fri Aug 21 08:15:10 GMT 2026

काठमाण्डु – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी रहेको बताएको छ ।
कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्रीको उक्त भ्रमण निजी भएको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)