भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु
khabarhub.com · Fri Aug 21 08:15:38 GMT 2026

काठमाडौं – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको भ्रमणमा जाने भएकी छन् ।
मन्त्री रावल भदौ ६ गतेदेखि केही दिन कञ्चनपुर, कैलालीलगायत जिल्लाको भ्रमणमा रहने कार्यक्रम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)