कांग्रेस महाधिवेशनमा नयाँ संकट : देउवा–खड्का पुगे सर्वोच्च अदालत
nepallive.com · Fri Aug 21 08:19:08 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसको आन्तरिक विवाद चर्किंदै जाँदा निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन्।
संस्थापन पक्षले अन्य समूहसँग पर्याप्त छलफल नगरी महाधिवेशनको कार्यतालिका अघि बढाएको भन्दै देउवा र खड्काले रिट दायर गर्न लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)