शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु, एक पक्राउ
newsofnepal.com · Fri Aug 21 08:16:08 GMT 2026

काठमाडौं ।
काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा भएको झगडामा गम्भीर घाइते भएका २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)