भोटेकोशी बाढी: काभ्रेबाट एक करोड १० लाख सहयोग
ratopati.com · Tue Sep 01 21:22:57 GMT 2026

काभ्रे । प्राकृतिक विपद् व्यहोरेका काभ्रेपलान्चोकका सात वटा स्थानीय तहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् ।
जिल्लाका विभिन्न वडा तथा सामाजिक, सहकारी तथा निजी संस्थाले बाढी प्रभावितका लागि राहत रकम उपलब्ध गराउने घोषणा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)