राष्ट्रियसभाको शून्य समय : बाढी–पहिरो पीडितको उद्धारदेखि बालिका हत्याका दोषीलाई कडा कारबाहीसम्मकाे माग
ratopati.com · Fri Aug 21 08:23:36 GMT 2026

काठमाडौँ । सांसदहरूले मुलुकको समसामयिक राजनीतिक, सामाजिक र प्राकृतिक विपत्तिका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको शुक्रबारको बसेको बैठकको शून्य समयमा बैठकमा बोल्दै सांसदहरूले बाढी–पहिरो पीडितलाई राहत, बालिका हत्याका दोषीलाई कानुनी कठघरामा ल्याउनुपर्ने र सुशासनका सवालहरू उठाएका हुन् ।
सांसद कृष्णबहादुर रोकायले जाजरकोट, रोल्पा र बाजुरासहित देशभर बाढी–पहिरोका कारण ६७ जनाको मृत्यु भएको तथ्याङ्क प्रस्तुत गर्दै रुकुमको मुसिकोटमा जोखिममा रहेका बस्तीहरूको तत्काल स्थानान्तरण र राहतको माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)