अधिक तरलता व्यवस्थापन गर्न ८५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
baahrakhari.com · Fri Aug 21 08:21:35 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६ महिनाको लागि ८५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै छ । बैकिङ प्रणालीमा अधिक तरलता भएका कारण आज उक्त रकम बराबरको निक्षेप संकलन गर्न लागेको हो ।
यसअघि भदौ ३ गते ६ महिनाका लागि ३५ अर्ब निक्षेप संकलन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)