प्रधानमन्त्री कार्यालयले भन्यो- उहाँ निजी भ्रमणमा जानुभएको हो
nepallive.com · Fri Aug 21 08:27:48 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह निजी भ्रमणमा पोखरा गएका प्रधानमन्त्री कार्यालयले जनाएको छ।
शुक्रबार प्रधानमन्त्री कार्यालयले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री निजी भ्रमणमा गएका जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)