नेपाल पुलिस क्लबका पाँच टोलीलाई एग्रो थाई फुड्सको तीनवर्षे प्रायोजन
ekantipur.com · Fri Aug 21 08:26:01 GMT 2026
नेपाल पुलिस क्लबका पाँच टोलीलाई एग्रो थाई फुड्सको तीनवर्षे प्रायोजन
एग्रो थाई फुड्सको प्रायोजनले नेपाल पुलिस क्लबका भलिबल टिम (महिला तथा पुरुष), फुटबल टिम (महिला तथा पुरुष), क्रिकेट पुरुष टिमको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)