मल अभावसम्बन्धी समस्या समाधान गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन
ekantipur.com · Fri Aug 21 08:38:45 GMT 2026

मल अभावसम्बन्धी समस्या समाधान गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन
अध्ययन कार्यदलले गठन भएको ६० दिनभित्र कार्य सम्पन्न गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन पेस गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)