८ वर्षपछि पर्दामा फर्किँदै निरूता, भनिन्- चलचित्र मनबाट कहिल्यै टाढा भएन
setopati.com · Fri Aug 21 08:59:00 GMT 2026

अभिनेत्री निरूता सिंह करिब ८ वर्षपछि फिल्मको पर्दामा फर्किँदैछिन्। उनी अभिनीत फिल्म ‘सारथी’को शुक्रबारमात्रै पोस्टर सार्वजनिकसँगै प्रदर्शन मिति घोषणा गरिएको छ।
फिल्म आगामी मंसिर ११ (नोभेम्बर २७) देखि हलभरका हलमा प्रदर्शनमा आउने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)