सभापतिको नेमप्लेट र पार्टीको लेटरप्याड अनाधिकृत प्रयोग भयो : कांग्रेस अनुशासन समिति
baahrakhari.com · Fri Aug 21 08:58:28 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले सभापतिको नेमप्लेट र पार्टीको लेटरप्याड अनाधिकृत रूपमा प्रयोग भएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले संस्थापनइतर समूहको गतिविधिमाथि आपत्ति जनाउदै सभापतिको नेमप्लेट र पार्टीको लेटरप्याड अनाधिकृत रूपमा प्रयोग भएकोका विषयमा ध्यानाकर्षण भएको जनाएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)