गरिमा हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरूको माग
himalpress.com · Fri Aug 21 08:55:13 GMT 2026

काठमाडौँ- राष्ट्रियसभाका सदस्यहरुले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन्।
सभाको शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले बालबालिका तथा महिलामाथि हुने हिंसा नियन्त्रण, बालबालिकाको सुरक्षा सुनिश्चितता तथा यस्ता घटनाप्रति सरकार र सुरक्षा निकाय गम्भीर हुनुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)