हराइरहेकी १८ वर्षीया पदयात्री मृत फेला : जीवित रहेको गलत खबर फैलाउने प्रहरीले माग्यो माफी
nagariknews.nagariknetwork.com · Fri Aug 21 09:01:43 GMT 2026

अस्ट्रेलियामा घना झाडीमा आठ दिनदेखि हराइरहेकी १८ वर्षीया पदयात्री मृत फेला परेकी छन्।
उनको शव फेला परिसकेको अवस्थामा पनि प्रहरीले उनी जीवित रहेको गलत जानकारी गराएपछि परिवारमा खुसियाली छाएको थियो। तर, केही समयमै सत्य बाहिर आएपछि प्रहरीले माफी मागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)