योजनाबिनाका सडक निर्माणले निम्त्याउँदै छ विपत्ति
gorkhapatraonline.com · Fri Aug 21 09:06:28 GMT 2026

गत साउन २८ गते झिसमिसेमा पहिरो खस्दा निसीखोला गाउँपालिका –२ देविस्थानस्थित धाराटोलका १० घरमा क्षति पुग्यो । पहिरोले घरहरु चर्किंदा कतिपय परिवार बेघरबार हुनुपरेको छ ।
गोठहरु पूर्णरुपमा क्षतिग्रस्त हुँदा बर्खे झरीमा पशुचौपायालाई खुला चौरमा बाँध्नुपर्ने अवस्था आएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको स्थलगल निरीक्षणपछि धाराटोलका १७ घर पहिरोको उच्च जोखिममा छन् । ४४ घर जोखिममा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)