राइडरको उचित आम्दानी सुनिश्चित गर्न पठाओ तयार, साझा भाडादर लागू भए संशोधन गर्ने
ratopati.com · Fri Aug 21 09:12:46 GMT 2026

काठमाडौँ। राइड सेयरिङ सेवा प्रदायक कम्पनी पठाओ नेपालले राइडरहरूले उठाउँदै आएको उचित भाडादर र प्रतिकिलोमिटर आम्दानीको मागप्रति आफू गम्भीर रहेको जनाएको छ।
कम्पनीले सरकार, राइडर प्रतिनिधि र डिजिटल प्लेटफर्मबिच सहमति भएर सबैमा समान रूपमा लागू हुने न्यूनतम भाडादर तय भए आफ्नो विद्यमान भाडा संरचना संशोधन गर्न तयार रहेको स्पष्ट पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)