‘त्रिविमा भिसी नियुक्ति : यो भन्दा ठुलो अपराध केही हुँदैन’
ratopati.com · Fri Aug 21 09:12:39 GMT 2026

काठमाडौँ । राष्ट्रियसभा सदस्य जगतप्रसाद तिमिल्सिनाले सरकारले मुलुककै जेठो र इतिहास बोकेको त्रिभुवन विश्वविद्यालय सुधारका नाममा यसको संस्थागत आत्मविश्वास, प्राज्ञिक स्वतन्त्रता र स्वायत्तता कमजोर पार्न लागिएको आरोप लगाएका छन् ।
शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद तिमिल्सिनाले उक्त विश्वविद्यालयमा भिसी र त्रिवि अनुदान आयोगको अध्यक्षमा सरकारले गरेको नियुक्तिले त्रिविकै धज्जी उडाएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)