सेजमा निर्माण गरिएको उद्योगका भौतिक संरचना बेच्न पाउनुपर्ने पञ्चकन्या समूहको माग
ekantipur.com · Fri Aug 21 09:13:36 GMT 2026

सेजमा निर्माण गरिएको उद्योगका भौतिक संरचना बेच्न पाउनुपर्ने पञ्चकन्या समूहको माग
निर्यात प्रभावित भएपछि उद्योग बाहिरिएसँगै सेज प्राधिकरणले भदौ १८ भित्र संरचना खाली गर्न पत्राचार गरेपछि पञ्चकन्या समूहले यस्तो माग अघि सारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)